![]()
बीबीसी । बौद्ध र मुस्लिमबीचको दंगाका कारण श्रीलंकामा दस दिनका लागि ‘स्टेट अफ इमर्जेन्सी’ लागू गरिएको छ। क्यान्डीमा दुई पक्षबीच भएको दंगापछि स्टेट अफ इमर्जेन्सी लागू गरिएको हो ।
मुस्लिमले धर्म परिवर्तन गराएको र बौद्ध पुरातात्विक सम्पदा तोडफोड गरेको भन्दै बौद्ध पक्ष र मुस्लिम पक्षबीच श्रीलंकामा एक वर्षदेखि दंगा भइरहेको छ।


