Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । सन् २०१२ मा ‘इश्कजादे’ फिल्मबाट पर्दमा पहिलोपटक एकसाथ अर्जुन कपुर तथा परिणिति चोपषाको जोडी ६ वर्षपछि फेरि एकसाथी जोडी बनेर आउने भएका छन ्। उनीहरू ‘नमस्ते इङ्ल्यान्ड’बाट फेरि पर्दामा जोडी बनेर आउन थालेका हुन्।

फिल्मको सुटिङ फेबु्रअरी २२ तारिखबाट सुरु भएको छ । फिल्ममा विपुल अमृत लाल शाहले निर्देशन गरिरहेका छन । उनीहरूको जोडी ‘इश्कजादें’मा जस्दै मनपराइने अपेक्षा लिइएको छ।

वक्सअफिसमा यी दुबै कलाकारको फिल्मले गतिलो प्रदर्शन गर्न नसकिरहेको अवस्थामा यस फिल्मबाट उनीहरूले आफ्नो गुमेको साख पुनः फर्काउने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.