Breaking News.... EverestOnlineKhabar
June 27, 2026

इरानमा बिमान दुर्घटना, बिमानमा सवार ६६ जनाको निधन

Loading

बीबीसी । मध्य इरानको पहाडी क्षेत्रमा करिब ६६ जना यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको छ । इस्फहान प्रान्तको सेमिरोम शहर नजिकै बिमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।बिमानमा सवार ६६ जनाको निधन भएको छ

उक्त विमान तेहरान र दक्षिण पश्चिमी यासुज शहरबीचमा उडिरहेको थियो । आपत्कालीन सेवाका एकजना प्रवक्ताले भने, “सबै आपत्कालीन सेवा बलहरूलाई सजग गराइएको छ। “

खराब मौसमका कारण दुर्घटनास्थलमा पठाइएको एउटा हेलिकप्टर पुग्न नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.