Breaking News.... EverestOnlineKhabar
June 3, 2026

इक्वेडरमा पर्व मनाउँदै गर्दा भयो अनिष्ट, ३३ जनाको मृत्यु

Loading

बीबीसी । इक्वेडरमा एउटा स्थानीय पर्व मनाउने क्रममा भएको सवारी दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ । सो अवधिमा ३८३ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा २९१ जना घाइते भएको त्यहाँको यातायात र सार्वजनिक कार्य मन्त्रालयले जनाएको छ ।

ती दुर्घटना यही फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन् । यो चार दिनको अवधिमा स्थानीयहरुले बिशेष रुपमा स्थानीय पर्व मनाउने गर्दछन ।

इक्वेडरमा अकालमा मृत्यु हुनेमध्ये सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या अत्यधिक रहेको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed