![]()
एजेन्सी । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यस्तै अर्को खेलमा लेस्टरले सेफिल्डलाई १–० गोल अन्तरले हरायो ।


