Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चिनियाँ प्रधानमन्त्रीले दिए प्रधानमन्त्री ओलीलाई बधाई

Loading

काठमाडौ,फागुन ।
चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाई दिएका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् ।
सन्देशमा चिनियाँ प्रधानमन्त्रीले‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed