Breaking News.... EverestOnlineKhabar
August 12, 2026

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्ट नियुक्त

Loading

कैलाली । प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले आउँदो शनिबार शपथ लिइ पदभार ग्रहण गर्नेछन ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।
४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वा्चित सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed