Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका सांसदको सूची यस्तो छ

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूचीको टुंगो लगाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १७ जना उम्मेदवार टुंगो लगाएको हो ।

माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ। जसमध्ये १६ जना महिला र एक पुरुषलाई छनौट गरिएको हो ।

आदिवासी जनजाति महिला
जयपुरी घर्ती
शशी श्रेष्ठ
ओनसरी घर्ती
यशोदा सुवेदी गुरुङ
अमृता थापा

खस आर्य महिला
पूर्णकुमारी सुवेदी
रेखा शर्मा
धर्मशीला चापागाइँ
सीता पोखरेल
सत्या पहाडी

मधेसी महिला
इन्दु शर्मा
वोधमाया यादव

दलित महिला
अन्जना विशुंखे
दुर्गा विक

थारु महिला
रामकुमारी चौधरी

मुस्लिम महिला
शेखतारा  चाँद

पुरुष 
हितराज पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.