Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । सोमबार बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।

सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् ।
सभामुख शाहीले सोमबार नै प्रदेश प्रमुख दुर्गाकेश खनालबाट सपथ लिएका छन ।

बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.