Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एमालेको समानुपातिक सांसदमा उद्योगी मोतिलाल दुगडदेखि पार्टी छोडेका बिजय सुब्बासम्म (सूचीसहित)

Loading

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्नेहरुको टुंगो लगाएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले उद्योगपति मोतिलाल दुगडसहित चार पुरुष र ३७ महिलानको नाम टुंगो लगाएको हो ।

उद्योगपति दुगडले केही समयअघि नवनेपाल निर्माण पार्टी खोलेर एमालेमा विलय गराएका थिए ।

त्यस्तै समानुपातिकतर्फ सांसद बन्नेमा संस्कृतिकर्मी विजय सुब्बा पनि छन् । एमाले परित्याग गरी संघीय समाजवादीमा गएका सुब्बा पछि एमालेमै फर्किएका थिए ।

त्यस्तै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र मोहन बानियाँ पनि समानुपातिकबाट सांसद् सिफारिस भएका छन् ।

यस्तो छ सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.