Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारत प्रशासित जम्मु कश्मिरमा बिद्रोहीको आक्रमण, २ सैनिक मारिए

Loading

बीबीसी । भारत प्रशासित जम्मुको सुंजवान आर्मी क्याम्पमा शनिबार बिहानै बिद्रोहीले आक्रमण गरेका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणको जम्मू रेन्जका आइजी डा. एसडी जमवालले पुष्टि गरेका छन् । जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा आक्रमण भएको हो । त्यस क्षेत्रमा विद्यालय तथा क्वाटर पनि रहेका छन् ।

आक्रमणमा दुई सैनिक मारिएका छन ।र एक आक्रमणकारी घाइते भएका छन । आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed