![]()
बुटवल,पुस ।
बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ । नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।
टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।घटनाको थप विवरण आउन बाँकी छ । घटनाको छानविन भईरहेको प्रहरीले जनाएको छ ।


