Breaking News.... EverestOnlineKhabar
April 19, 2026

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी, १२ जनाको मृत्यु

Loading

एजेन्सी,पुस ।
अमेरिकाको न्यूयोर्कमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । धेरै जना घाइते भएका छन् । बिहीबार बेलुका अपार्टमेन्टमा आगलागी भएको त्यहाँका अधिकारीले जनाएका छन् । न्यूयोर्कको आगलागी नियन्त्रण विभागले १ सय ६० भन्दा बढी अग्नीनियन्त्रक आगो नियन्त्रणमा लिन परिचालन गरिएको जनाएको छ ।
आगलागीमा एक वर्षको बच्चा मृत्यु अवस्थामा र ४ जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । आगलागी बिहीबार बेलुका ७ बजेदेखि लागेको र अहिले नियन्त्रण बाहिर गएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed