Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग चाँडै पार्टी एकता हुने भएकाले कुनै शंका नराख्न आग्रह गरेका छन ।

प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक गोरखा पुगेका नेता श्रेष्ठले पत्रकार सम्मेलन गर्दै मुलुकको बिकास र समृद्धिका लागि माओवादी र एमाले एक हुन लागेको धारणा राखे । उनले पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतासमक्ष मत मागेकाले त्यसलाई पूरा गर्न आफनो पार्टी इमान्दारिपूर्वक लाग्ने बताए ।

नेता श्रेष्ठले गोरखा क्षेत्र नम्बर–२ का जनताको छनोटमा यसपटक आफू नपरे पनि दुःखी नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed