Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमिा नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग कुराकानी गर्दै उहाँले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा अड्किएको विधेयक पारित भए लगत्तै राजीनामा दिने बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले एमालेले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साइरहेकाले त्यसो नगर्ने सुझाव दिन दाहाललाई आग्रह गर्नुभएको थियो ।

भेटमा दाहालले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed