Breaking News.... EverestOnlineKhabar
April 22, 2026

राहुल गान्धी कांग्रेस आईको अध्यक्ष बन्ने पक्का

Loading

नयाँदिल्ली,मंसिर ।
भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको अध्यक्षमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो ।
राहुल गान्धी पाँच वर्ष यता पार्टीका उपाध्यक्ष छन् । सोनिया गान्धीले १९ वर्षदेखि कांग्रेस आई पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन् । स्वास्थ्यलगायत कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै सोनियाले पद छोड्न लागेकी हुन् । पार्टीको महाधिवेशन सन् २०१९ मा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed