![]()
एजेन्सी । बिवाह र एक छोरीलाई जन्म दिएपछि बलिउड अभिनेत्री करिना कपुलको सौन्दर्यमा झन निखार आउन थालेको छ ।
हालै एक र्याम्पमा उत्रिएकी करिनाको सौन्दर्यबाट सबै दं ग परेका छन । साथै करिनाले चर्चित म्यागजिन ‘बजार बृड’का लागि खिचाएको तस्बिरले पनि उनको सौन्दर्य झनझन तेज हुँदै गएको पुष्टि गरेको छ ।
अभिनेता सैफ अली खानसंग विवाह गरेकी करिनाले आफनौ सौन्दर्यमा निखारपन ल्याउन जिमको साहरा लिएकी हुन । उनी जति जति जिपमा पसिना बगाउँछिन, त्यति नै उनको शरीर निखारिन थालेको छ । फिगर पनि पर्फेक्ट छ ।
हालै गरिएको फोटो सुटमा उनी निकै क्युट र स्मार्ट देखिएकीछिन । फोटोमा उनले सेतो रंगको गाउन लगाएकी थिइन ।


