Breaking News.... EverestOnlineKhabar
April 21, 2026

काँकडभिट्टा गोल्डकप फुटबलःमनाङ मस्र्याङदी क्लव र त्रिभुवन आर्मी भिड्दै

Loading

झापा,१५ मंसिर ।
काँकडभिट्टा गोल्डकप फुटबलको उपाधीको लागि मनाङ मस्र्याङदी क्लव र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । खेल शुक्रबार दिउँसो साढे ३ बजे काँकडभिट्टामा सुरु हुनेछ । आर्मीले पुलिसलाई र मनाङले आयोजकलाई हराउँदै उपाधी भेट पक्का गरेका हुन् ।
मनाङ आजको खेलमा एकहप्ता अघि आर्मीसँगको हारको बदला लिने दाउमा हुनेछ । झापाकै झिलझिलेमा भएको दोस्रो सताक्षी गोल्डकप फुटबलमा मनाङलाई हराउदै आर्मीले उपाधि जितेको थियो । आजको विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed