![]()
काठमाडौं । बहुप्रतिक्षित प्रतिनिधि र प्रदेशशभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मंसिर १० गते मतदान हुँदैछ । हिमाली र पहाडी बिभिन्न ३२ जिल्लामा निर्वाचन हुन लागेको हो । निर्वाचन हुने जिल्ला यसप्रकार छन ।

निर्वाचन आयोगले चुनावका लागि सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।
निर्वाचनका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय निर्धारण गरिएको छ । दोस्रो चरणको प्र्रतिनिधि र प्रदेशशभा निर्वाचन भने मंसिर २१ गते हुनेछ ।


