Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मत किन्न खोज्नेहरुको पैसा कब्जा गर्न प्रचण्डको आग्रह

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमा मत किन्न खोज्नेहरुको पैसा कब्जा गर्न मतदातालाई आग्रह गरेका छन् ।

चितवनमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उम्मेदवारको योग्यता, हैसियत र योगदान हेरेर मात्र मतदान गर्न आग्रह गरे । उनले भने, ‘ मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन ।’

अबको युग विकास र समृद्धिको भएकाले आफूलाई जिताउन उनको आग्रह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed