Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चुनाव नजिकिँदै जाँदा दलहरुबीच किन बढिरहेको छ आरोप प्रत्यारोप ?

Loading

काठमाडौ,२६ कार्तिक ।
निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् । मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ ।
कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै बाम गठबन्धनविरुद्ध खनिएको छ ।
वाम गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कंग्रेस आतिएको बताउँदै आएको छ । बाम गठबन्धन र काग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed