Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मंगलग्रहमा जानेको ताँती, २६ सय नेपालीले पनि टिकट काटे

Loading

एजेन्सी । मंगलग्रहमा जानका लागि २६ सय ३६ जना नेपालीले अग्रिम टिकट बुकिङ गरेका छन् । नासाले जनाएअनुसार अर्को वर्षको नोभेम्बर महिनामा त्यहाँ पुग्नका लागि नेपालीहरूले उत्सुकता जनाएका हुन ।

मंगल ग्रहमा जानका लागि हालसम्म विश्वभरबाट चौबीस लाखभन्दा बढीले नाम दर्ता गराइसकेका छन् । जसमा सबैभन्दा बढी मानिस संयुक्त राज्य अमेरिकाबाट र त्यसपछि चीन र भारतबाट छन् ।

टिकट काटन अनलाइनको व्यवस्था गरिएको छ । त्यहाँ जानका लागि कति खर्च लाग्ने लगायतका बिषय सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed