Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

रूपन्देही । भैरहवाको गौतम वुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटनाग्रस्त भएको हो । आर ए नाइन एन ए के एस नम्बरको जहाज भैरहवाबाट यात्रु लिएर करिब साढे १२ बजे राजधानी आउनेक्रममा थियो । दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन ।

बिमानस्थल बन्द गरेर धावनमार्गमा रोकिएको जहाज हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed