Breaking News.... EverestOnlineKhabar
June 27, 2026

जनताको करबाट पालिएका सरकारी कर्मचारी आबद्ध चार ट्रेड युनियनद्वारा बामगठवन्धनलाई समर्थन

Loading

काठमाडौं । जनताको करबाट पालिएका सरकारी कर्मचारी आवद्ध विभिन्न चार ट्रेड युनियनले खुलारुपमा बामगठवन्धनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

जनताले गाँस काटेर निष्पक्षरुपमा नागरिकको काम गर्न पालिएका कर्मचारीहरुले खुलेआमरुपमा दलका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका हुन् । बुधबार राजधानीमा संयुक्त कार्यक्रम गरी नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडेरेसन र पेसागत महासंघ नेपालले यस्तो घोषणा गरेका हुन ।

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक लाग्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.