![]()
रोल्पा । पूर्व अर्थमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधिसभाका लागि वाम गठबन्धनको तर्फबाट नेता पुनले उम्मेदवारी दिएका हुन ।

प्रदेश सभाका लागि जिल्लाको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी ‘सोनाम’ र क्षेत्र नम्बर २ बाट नेता दीपेन्द्र पुन सिजलले उम्मेदवारी दर्ता गराएका छ्न ्। बाजागाजासहित कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गराइएको हो ।
वाम गठबन्धनको सहमति अनुसार रोल्पामा माओवादी केन्द्रले संघ र प्रदेश दुवैमा उम्मेदवारी दिएको हो ।


