Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै घरभेटीको सहमति लिएर मात्रै राति १० बजेसम्म खेल्न प्रशासनले आग्रह गरेको हो । प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति निकाली सूचनाको अटेर गर्नेहरुलाई कार्वाही गरिने जनाएको छ ।

यस्तै तिहार मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed