Breaking News.... EverestOnlineKhabar
June 24, 2026

राष्ट्रपति भण्डारीद्वारा १० वटा विधेयक प्रमाणिकरण

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकै दिन १० वटा विधेयक प्रमाणिकारण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदले पारित गरी पठाएका विधेयकहरु प्रमाणिकरण गर्नुभएको हो ।

प्रमाणिकरण हुने बिधेयकमा राष्ट्रिय दलित आयोग विधेयक २०७४, अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक २०७४, स्थानीय सरकार संचालन विधेयक, थारु आयोग विधेयक, प्रधानन्यायाधीश तथा न्याायाधीसहरुको पारिश्रमिकसेवा सुविधा विधेयक, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीसहरुको पारिश्रमिक सेवासुविधा विधेयक, राष्ट्रिय महिला आयोग विधेयक, मुस्लिम आयोग विधेयक, कर्मचारी समायोजन विधेयक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७४ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed