![]()
बिबिसि । भौतिक शास्त्रको नोबेल पुरस्कार गुरूत्वाकर्षणको लहर (ग्राभिटेसनल वेभ)को आविष्कार गरेबापत रेनर वेइज, बेरी ब्यारिस र किप थ्रोनलाई संयुक्तरूपमा दिइने भएको छ ।
लिगोरभिर्गोसँग सम्बद्ध यी वैज्ञानिकलाई पुरस्कार दिने घोषणा पुरस्कार कमिटीले गरेको बिबिसिले उल्लेख गरेको छ ।


