Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रधानमन्त्री देउवाद्वारा टीका र जमरा ग्रहण

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा शनिवार आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.