Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अतिबादीले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण

Loading

काबुल,१२ असोज ।
अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् । अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन । अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए ।
अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको जनाइएको छ । काबुल हवाई आक्रमणको भने तालिवान र आईएस दुबैले जिम्मेवारी दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed