Breaking News.... EverestOnlineKhabar
June 7, 2026

नग्मा श्रेष्ठ पहिलो ‘मिस नेपाल युनिभर्स’ घोषित

Loading

काठमाडामैं । द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन । काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरले नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेको हो ।

६६औ मिस युनिभर्सको आयोजना अमेरिकास्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ । जसमा नेपालकातर्फबाट नग्माले प्रतिनिधित्व गर्नेछिन ।

मिस नेपाल आयोजना भएको २३औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भएको थिएन । मिस युनिभर्समा सहभागी हुन नग्मा नोभेम्बर ५ मा अमेरिका लाग्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed