Breaking News.... EverestOnlineKhabar
June 7, 2026

मन्त्री प्रभु साहकी श्रीमति बनिन प्रदेश नम्बर २ को पहिलो महिला मेयर

Loading

रौतहट । शहरी विकास मन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता प्रभु साही श्रीमति प्रदेश नम्बर २ को पहिलो महिला मेयर बनेकीछिन ।
साह पत्नी रिनाकुमारी साह रौतहटको मौलापुर नगरपालिकाको मेयर बनेकी हुन ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर उम्मेदवार बनेकी साहले ३९१२ मत पाउँदै विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले १५२९ मत प्राप्त गरे ।

मौलापुरको उपमेयर माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed