Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

रौतहट,४ असोज ।
रौतहटको गौर नगरपालिकाको वडा नंं. १ मा लोकतान्त्रिक फोरम र वडा नं. २ मा राजपा विजयी भएको छ । वडा नं. १ को वडाध्यक्षमा भरत साह र वडा नं. २ को वडाध्यक्षमा राकेशकुमार झा विजयी हुनुभएको हो ।
वडा नं. १ एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घर भएको वडा हो । गौर नगरपालिकाको मेयरमा भने एमालेको अग्रता कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed