Breaking News.... EverestOnlineKhabar
June 7, 2026

प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकामा कांग्रेस अगाडी,राजपा पछ्याउँदै

Loading

वीरगञ्ज,४ असोज ।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मत गणना निकै सुस्त गतिमा भएको छ । मंगलबार दिउँसोदेखि सुरु भएको मतगणनामा नेपाली कांग्रेस अघि रहेको छ । कांग्रेसलाई राष्ट्रिय जनता पार्टीले पछ्याइरहेको छ ।
ताजा मत परिणाम
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी)– ८३५
उपमेयर (शान्ति कार्की)–८७३
राजपा
मेयर (राजेशमान सिंह)– ७१०
उपमेयर (रम्भा मिश्र)–७०१
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी)–३६२
उपमेयर (पिंकी यादव)–३४८
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी)–२७७
उपमेयर (दुर्गा क्षेत्री) २५४
एमाले भने निकै पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed