Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शेरबहादुर’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सुनिल थापा, रविन्द्र झा, मेनुका प्रधान र कर्मा छन् ।

फस्ट लुक्स पोस्टरसँगै चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरिएको छ । ‘शेरबहादुर’ माघ ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा आर राजवंशीले निर्देशन रहनेछ । निमार्ता भने गौरशंकर धुजु रहेका छन । ‘शेरबहादुर’ मा अभिनेता सुनिल थापा ‘शेरबहादुर’ को मुख्य भूमिकामा देखिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed