Breaking News.... EverestOnlineKhabar
June 4, 2026

यस्ता छन प्रदेश नं. २ मा कांग्रेसका उम्मेदवार (सूचीसहित)

Loading

काठमाडौं । नेपाली कांग्रेसले अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । अधिकांश जिल्लाको स्थानीय तहमा मेयर, उपमेयर लगायत बिभिन्न पदका उम्मेदवार टुंगो लगाइएको नेपाली कांग्रेसले जनाएको छ । बाँकी तहमा चाँडै उम्मेदवारको टुंगो लगाइने कांग्रेसले जनाएको छ ।

१. बारा

क्षेत्र नं. १

१           सिम्रौनगढ न.पा. प्रमुख –  विजयशंकर यादव

उपप्रमुख –     रिताकुमारी देवी

२           पचरौटा न.पा.  प्रमुख – किशोरीप्रसाद यादव

उपप्रमुख-      रंजुदेवी चौरसिया

३           आदर्श कोतवाल गा.पा. अध्यक्ष -जवाहरप्रसाद साह कानु

उपाध्यक्ष – मिनादेवी यादव

क्षेत्र नं. २

१     कलैया उ.म.न.पा.     प्रमुख  –

उपप्रमुख-      रहिमा खातुन

२     महागढीमाई न.पा.     प्रमुख-  उपेन्द्रप्रसाद यादव अहिर

उपप्रमुख-      तारादेवी कानु

३     देवताल गा.पा. अध्यक्ष- हरिलाल राय यादव (वच्चु वावा)

उपाध्यक्ष –     लालमुनी देवी

४     सुवर्ण गा.पा.   अध्यक्ष- राजेशप्रसाद यादव

उपाध्यक्ष –   रामतीदेवी यादव

क्षेत्र नं. ३

१           फेटा गा.पा.    अध्यक्ष- रुसतम अंसारी

उपाध्यक्ष-      चन्दादेवी पाण्डे उपाध्याय

२     विश्रामपुर गा.पा.  अध्यक्ष- किशोरी साह तुराहा

उपाध्यक्ष- अर्चना देवी

क्षेत्र नं. ४

१           जीतपुर सिमरा उ.म.न.पा.     प्रमुख  –

उपप्रमुख      –

२     परवानीपुर गा.पा      अध्यक्ष –

उपाध्यक्ष*-  विन्दादेवी मण्डल

३     प्रसौनी गा.पा.  अध्यक्ष –

उपाध्यक्ष-  इन्दु देवी साह

क्षेत्र नं. ५

१           कोल्हवी न.पा. प्रमुख-  मुरलीधरप्रसाद चौधरी

उपप्रमुख-      शुभद्रा धिमाल

२   करैयामाई गा.पा.      अध्यक्ष- भुवनेश्वर धामी

उपाध्यक्ष –     चित्ररेखा चौधरी

३     बारागढी गा.पा. अध्यक्ष -देवदत्त बछारु थारु

उपाध्यक्ष –     चन्द्रावती चौधरी

क्षेत्र नं. ६

१           निजगढ न.पा. प्रमुख  –

उपप्रमुख      –

२. धनुषा

क्षेत्र नं. १

१           शहीदनगर न.पा.      प्रमुख  –

उपप्रमुख-  सुनिता कुमारी सिंह

२           कमला  न.पा. प्रमुख – विशेश्वर यादव

उपप्रमुख-  शिला देवी मण्डल

३     जनकनन्दीनी गा.पा.   अध्यक्ष –

उपाध्यक्ष-  भारती कार्की

क्षेत्र नं. २

१           विदेह न.पा.   प्रमुख – प्रेमचन्द्र झा

उपप्रमुख-  रुवी देवी मण्डल

२           हंसुपुर न.पा.   प्रमुख  –

उपप्रमुख      –

३     औरही गा.पा.  अध्यक्ष -ब्रहम्देव यादव

उपाध्यक्ष-      मिरा देबी सहनी

क्षेत्र नं. ३

१     नगराईन न.पा. प्रमुख-  परमेश्वर यादब

उपप्रमुख  –  रन्जुकुमारी साह

२     मुखियापट्टि मुसहरनिया गा.पा.      अध्यक्ष -राम बाबु यादव

उपाध्यक्ष      –

३     धनौजी गा.पा. अध्यक्ष -बद्रीनारायण सिंह

उपाध्यक्ष –  रामवती मण्डल

क्षेत्र नं. ४

१     जनकपुर उ.म.न.पा.   प्रमुख  मनोजकुमार साह

उपप्रमुख      निलमकुमारी कर्ण

क्षेत्र नं. ५

१           मिथिला विहारी न.पा.  प्रमुख  –

उपप्रमुख –     ललिता साह

२     लक्ष्मीनिया गा.पा.     अध्यक्ष-कुमार कान्त झा

उपाध्यक्ष –     रामराजी यादव

३           क्षिरेश्वरनाथ न.पा.    प्रमुख-  योगेन्द्र पंजियार

उपप्रमुख-      रचना माथेमा

क्षेत्र नं. ६

१     धनुषाधाम न.पा.      प्रमुख-  बालेश्वर मण्डल

उपप्रमुख –  बिद्या देवी भुजेल

२     सबैला न.पा.   प्रमुख  –

उपप्रमुख-  बबिता देवी यादव

३     गणेशमान चारनाथ न.पा.     प्रमुख  –

उपप्रमुख –  तुल्सा पाण्डे पट्टेल

क्षेत्र नं. ७

१     मिथिला न.पा. प्रमुख  –

उपप्रमुख      –

२     बटेश्वर गा.पा. अध्यक्ष -राम आशिष महतो

उपाध्यक्ष-  जनारशी देवी यादव

३. महोत्तरी

क्षेत्र नं. १

१           वर्दिवास न.पा. प्रमुख  -प्रहलाद क्षेत्री

उपप्रमुख –  तारादेवी महतो

२     भँगाहा न.पा.

अध्यक्ष –

उपाध्यक्ष –  शान्तिदेवी सिंह

क्षेत्र नं. २

१           लोहरपट्टि न.पा.     अध्यक्ष –

उपाध्यक्ष      –

२     बलवा न.पा.   अध्यक्ष –

उपाध्यक्ष      –

क्षेत्र नं. ३

१           जलेश्वर न.पा. प्रमुख-  अशोक कुमार साह

उपप्रमुख –     अनिता देवी शर्मा

२     मटिहानी न.पा. प्रमुख – जयकुमार चौधरी

उपप्रमुख-  जुमैदा खातुन

३     पिपरा गा.पा.  अध्यक्ष – राधारमण मिश्र

उपाध्यक्ष –  रामवतीदेवी यादव

क्षेत्र नं. ४

१     मनरा न.पा.   प्रमुख-  किशोर कुमार सिंह (प्रितम)

उपप्रमुख-  आशादेवी सिंह

२     महोत्तरी गा.पा. अध्यक्ष -सुशील झा

उपाध्यक्ष  – श्यामादेवी पासवान

३     एकडारा गा.पा. अध्यक्ष – मनोजकुमार झा

उपाध्यक्ष – जानकी देवी

क्षेत्र नं. ५

१     रामगोपालपुर न.पा.    प्रमुख-  राजाराम यादव

उपप्रमुख  – पुस्पादेवी कुशवहा

२     साम्सी गा.पा.  अध्यक्ष -रंकिब शेष

उपाध्यक्ष      –

३     सोनमा गा.पा.  अध्यक्ष -नवलकिशोर राय

उपाध्यक्ष –  उर्मिला देवी राउत

क्षेत्र नं. ६

१     गौशाला न.पा.  प्रमुख – मनुप्रसाद अधिकारी

उपप्रमुख  –    सुशीला देवी कुशवाह

२     औरही न.पा.   प्रमुख-  सुनीलकुमार यादव

उपप्रमुख –     रेणुका कुमारी यादव

४. पर्सा

क्षेत्र नं. १

१           वीरगञ्ज म.न.पा.     प्रमुख  -अजयकुमार द्विवेदी

उपप्रमुख      –

क्षेत्र नं. ३

१           बहुदरमाई न.पा.      प्रमुख-  जितेन्द्र साह तेली

उपप्रमुख      –

२     पर्सागढी न.पा. प्रमुख – लोकनारायण यादव

उपप्रमुख   –  पचियादेवी थरुनी

३     विन्दवासिनी गा.पा.   अध्यक्ष- चन्द्रकिशोर प्रसाद वरई

उपाध्यक्ष –     किरण देवी गुप्ता

क्षेत्र नं. ४

१           पोखरीया न.पा. प्रमुख  -रामेश्वरप्रसाद रौनियार

उपप्रमुख   –  रेहाना खातुन

२           पकहामैनपुर गा.पा.    अध्यक्ष- हरि चौहान

उपाध्यक्ष  –   कुमारी अन्नपूर्ण अधिकारी

३           सखुवा प्रर्सौनी गा.पा.  अध्यक्ष -साविर हुसेन

उपाध्यक्ष  –  पुष्पा चौधरी

४           पर्टेवा सुगौली गा.पा.   अध्यक्ष – दिनेशकुमार चौधरी

उपाध्यक्ष –   ममता महतो

छ           कालिकामाइ गा.पा.    अध्यक्ष – राजेन्द्रकुमार कुर्मी

उपाध्यक्ष      –

क्षेत्र नं. ५

१           ठोरी  गा.पा.   अध्यक्ष- जरीलाल थिङ्ग लामा

उपाध्यक्ष  –    गितादेवी विष्ट

२           जगरनाथपुर गा.पा.    अध्यक्ष – श्रीकान्त प्रसाद यादव

उपाध्यक्ष  –    मैमुल नेशा

३           धोविनी गा.पा. अध्यक्ष -सुरेशप्रसाद कुर्मी

उपाध्यक्ष   –   मन्जु देवी

४           छिपहरमाई गा.पा.     अध्यक्ष -रामेश्वर महतो केवट

उपाध्यक्ष   –   शैलदेवी राजपुत

५           जिरा भवानी गा.पा.   अध्यक्ष – महादेव प्रसाद महतो

उपाध्यक्ष      –

५. रौतहट

क्षेत्र नं. १

१           गौर न.पा.     प्रमुख  –

उपप्रमुख      –

२           राजदेवी न.पा. प्रमुख – धिरेन्द्रकुमार सिंह

उपप्रमुख      –

३           दुर्गा भगवती गा.पा.   प्रमुख – अरुण साह

उपप्रमुख  –    हेमा झा

४           यमुनामाई गा.पा.     प्रमुख – श्रीराम राय यादव

उपप्रमुख      –

क्षेत्र नं. २

१           इस्नाथ न.पा. प्रमुख  -कौशिल्या देवी

उपप्रमुख  –    शेषकलाम हुसैन

२           परोहा न.पा.   प्रमुख – शेष वकिल

उपप्रमुख-      सुगन्धी गिरी

३           राजपुर न.पा. प्रमुख  -मो. सकिल अख्तर

उपप्रमुख   –   जफिरा खातुन

क्षेत्र नं. ३

१           देवाही गोनाई न.पा.   प्रमुख  –

उपप्रमुख      –

२           वौधिमाई न.पा.       प्रमुख  -नवल किशोर साह

उपप्रमुख  –    किरणकुमारी पट्टेल

३           मौलापुर न.पा. प्रमुख  –

उपप्रमुख      –

क्षेत्र नं. ४

१           गरुडा न.पा.   प्रमुख – सुनिलकुमार यादव

उपप्रमुख   –   रंगीलाकुमारी जयसवाल

२           माधव नारायण न.पा. प्रमुख – शंकर यादव

उपप्रमुख      –

३           गढीमाई न.पा. प्रमुख  -श्यामप्रसाद यादव

उपप्रमुख      –

क्षेत्र नं. ५

१           गुजरा न.पा.   प्रमुख  -शेष दाउँद

उपप्रमुख  –    रत्ना लामा

२           कटहरिया न.पा.      प्रमुख  -अजय प्रकाश

उपप्रमुख –    प्रमिला कुशवाह

३           फतुवा विजयपुर न.पा  प्रमुख – गोपालप्रसाद यादव

उपप्रमुख      –

क्षेत्र नं. ६

१           चन्दपुर न.पा.  प्रमुख  –

उपप्रमुख      –

२           वृन्दावन न.पा.       प्रमुख-  रामस्नेही राय यादव

उपप्रमुख –     नुर जाहान

६. सप्तरी

निर्वाचन क्षेत्र नं. १

१           कंचनरुप न.पा.       प्रमुख  –

उपप्रमुख   –   निरु पोखरेल

२           कृष्णासवरन गा.पा.    अध्यक्ष -परशुराम चौधरी

उपाध्यक्ष  –    मिना चौधरी

३           सप्तकोशी गा.पा.     अध्यक्ष -कृष्णप्रसाद ढकाल

उपाध्यक्ष   –   रिता कुमारी चौधरी

निर्वाचन क्षेत्र नं. २

१     हनुमाननगर कङ्कालिनी न.पा. प्रमुख  -सरोज विराजी

उपप्रमुख     – राजश्री देवी यादव

२     महादेवा गा.पा. अध्यक्ष – गजेन्द्र मण्डल

उपाध्यक्ष  –    संगिताकुमारी यादव

३     तिरुहुत गा.पा. अध्यक्ष – देवनारायण गोइत

उपाध्यक्ष   –   गितादेवी यादव

निर्वाचन क्षेत्र नं. ३

१     राजविराज न.पा.      प्रमुख – ध्रुव देव

उपप्रमुख –     सुशीलाकुमारी यादव

२     तिलाठी कोइलाडी गा.पा.      अध्यक्ष -अरुणकुमार मण्डल

उपाध्यक्ष   –   अडहुुलदेवी मण्डल

३     विष्णुपुर गा.पा. अध्यक्ष-  निलाम्वर यादव

उपाध्यक्ष    -जन्जीराकुमारी यादव

निर्वाचन क्षेत्र नं. ४

१     डाक्नेश्वरी न.पा.      प्रमुख – नारायण यादव

उपप्रमुख  –    सखिना खातुन

२     वेलहीचपेना गा.पा.    अध्यक्ष -परमानन्द यादव

उपाध्यक्ष    – पुष्पमाला कुमारी

३     छिन्नमस्ता गा.पा.    अध्यक्ष -कुलानन्द यादव

उपाध्यक्ष   –  सहिदा खातुन

निर्वाचन क्षेत्र नं. ५

१     खड्क न.पा.   प्रमुख  –

उपप्रमुख      –

२     शम्भुनाथ न.पा.      प्रमुख  –

उपप्रमुख      –

३     सुरुङ्गा न.पा.  प्रमुख  –

उपप्रमुख –    सुस्मा चौधरी

४     रुपनी गा.पा.   अध्यक्ष -रामनारायण इसर

उपाध्यक्ष   –   भोलेश्वरी चौधरी

निर्वाचन क्षेत्र नं. ६

१     वोदेवरसाइन न.पा.    प्रमुख – करमैत यादव

उपप्रमुख –  उर्मिलादेवी साह

२     वलान–विहुन गा.पा.   अध्यक्ष – जितेन्द्रकुमार यादव

उपाध्यक्ष  –  अनिता देवी साह

७. सर्लाही

क्षेत्र नं. १

१           ईश्वरपुर न.पा. प्रमुख – प्रमोद बराल

उपप्रमुख   –   अनिता चौधरी

२           लालवन्दी न.पा.      प्रमुख  –

उपप्रमुख      –

क्षेत्र नं. २

१           हरिपुर न.पा.   प्रमुख – उदयनारायण चौधरी

उपप्रमुख   –   पानो देवी साह

२           हरिवन न.पा.  प्रमुख  –

उपप्रमुख      –

३           कविलासी न.पा.      प्रमुख- राजकुमार शाह

उपप्रमुख –  राजकलीदेवी

क्षेत्र नं. ३

१           वरहथवा न.पा. प्रमुख  – निरंजनप्रसाद दास

उपप्रमुख –  यशोधा चालिसे

२           बागमती न.पा. प्रमुख  -कृष्णराज रायमाझी

उपप्रमुख  –  शान्तिदेवी महतो

३           बसवरिया गा.पा.      अध्यक्ष -राम अयोध्या यादव

उपाध्यक्ष   –   रामदुलारी देवी

क्षेत्र नं. ४

१           मलंगवा न.पा.  प्रमुख –  निरसल साह

उपप्रमुख-   शान्ति भन्ने शवनम मिकरानी

२           हरिपूर्वा न.पा. प्रमुख – सियाराम राय

उपप्रमुख  –  चन्द्रकला देवी

३           चन्द्रनगर गा.पा.      अध्यक्ष -श्यामप्रसाद सिंह

उपाध्यक्ष   – शान्तिदेवी साह

४           ब्रह्मापुरी गा.पा.      अध्यक्ष -अमृत साह

उपाध्यक्ष   –   रामझरी देवी

५           पर्सा गा.पा.    अध्यक्ष -रामसेवक राय

उपाध्यक्ष   –  तेतरी देवी

क्षेत्र नं. ५

१           गोडैटा न.पा.   प्रमुख – उपेन्द्रप्रसाद कुशवाह

उपप्रमुख  –    आशादेवी पासवान

२           चक्रघट्टा गा.पा.      अध्यक्ष -रामजी साह

उपाध्यक्ष  –  निलम अधिकारी

३           विष्णु गा.पा.   अध्यक्ष- राजेन्द्र राय यादव

उपाध्यक्ष  – पिअरिया देवी

४           कौडेना गा.पा.  अध्यक्ष -रुपेशकुमार

उपाध्यक्ष  –  इन्द्रकला देवी

क्षेत्र नं. ६

१           बलरा न.पा.   प्रमुख  -कमलेश्वरप्रसाद सिन्हा

उपप्रमुख  –  अनिता देवी

२           धनकौल गा.पा. अध्यक्ष -रामआश्रे साह

उपाध्यक्ष  –  अकलीदेवी सहनी

३           रामनगर गा.पा. अध्यक्ष -कृष्णप्रसाद बर्मा

उपाध्यक्ष    – मिनाकुमारी पण्डीत

८. सिरहा

क्षेत्र नं. १

१           लहान न.पा.   प्रमुख  –

उपप्रमुख –   पुनम चौधरी

क्षेत्र नं. २

१     लक्ष्मीपुर पतारी गा.पा.

अध्यक्ष -चतुरानन्द ठाकुर

उपाध्यक्ष –  अमरकला यादव

२     भगवानपुर गा.पा.     अध्यक्ष – मिरा देवी यादव

उपाध्यक्ष   -कृष्णकुमार यादव

३     बरियारपट्टी गा.पा.    अध्यक्ष –

उपाध्यक्ष      –

४     नवराजपुर गा.पा.     अध्यक्ष – विश्वमोहन यादव

उपाध्यक्ष  –  शोभाकुमारी यादव

५     सखुवानान्कारकट्टी गा.पा.    अध्यक्ष -बालकृष्ण यादव

उपाध्यक्ष     सुनैनादेवी यादव

क्षेत्र नं. ३

१     सिरहा न.पा.   प्रमुख  -डा. शुभाषचन्द्र यादव

उपप्रमुख   –   श्यामादेवी गुप्ता कमलापुरी

२     औरही गा.पा.  अध्यक्ष –

उपाध्यक्ष      –

क्षेत्र नं. ४

१           धनगढीमाई न.पा.     प्रमुख  -पंचलाल महतो

उपप्रमुख      –

२     सुखीपुर गा.पा. अध्यक्ष -रामकुमार यादव (वावा)

उपाध्यक्ष   –   सुभद्रा देवी चौधरी (सुडी)

३     अर्नमा गा.पा.

अध्यक्ष -रामअधिन यादव

उपाध्यक्ष –     शोभा कुमारी पाल

क्षेत्र नं. छ

१     गोलबजार न.पा.      प्रमुख  –

उपप्रमुख      –

२     मिर्चैयाँ न.पा. प्रमुख  –

उपप्रमुख      –

३     कर्जन्हा न.पा.  अध्यक्ष –

उपाध्यक्ष      –

क्षेत्र नं. ६

१           कल्याणपुर न.पा.     प्रमुख  -सुर्यनाथ मण्डल

उपप्रमुख –   रोहनी कुमारी यादव

२           विष्णुपुर गा.पा. अध्यक्ष -रामचन्द्र यादव

उपाध्यक्ष   – सरिता देवी महतो

३           नरहा गा.पा.   अध्यक्ष -कौशल मण्डल

उपाध्यक्ष  –  गितादेवी यादव

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed