Breaking News.... EverestOnlineKhabar
April 19, 2026

जनकपुरमा एमालेको सभामा राजपाद्वारा ढुंगा प्रहार

Loading

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले जनकपुरमा आयोजित नेकपा एमालेको चुनावीसभा बिथोल्ने प्रयास गरेका छन । एमालेका वरिष्ठ नेता माधव नेपालले सम्बोधन गरिरहेकाबेला राजपाका केही कार्यकर्ताले सभामा ढुंगा प्रहार गरेका थिए । प्रहरीले उनीहरुलाइ तितिरबितर पारेपछि सभा सुचारु भएको थियो ।

त्यसअघि माधव नेपाल, गोकर्ण बिष्ट लगायतका नेताहरुलाई उनीहरुले कालोझण्डा देखाएका थिए ।  राजपा कार्यकर्ताको ढुङगा लागि एकजना घाइते भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed