Breaking News.... EverestOnlineKhabar
June 19, 2026

इराकी सेनाद्वारा आइएस नियन्त्रित तल अफार शहरमा कब्जा

Loading

बिबिसि । इस्लामिक स्टेट (आईएस) बिरुद्ध युद्ध छेडेको इराकी सेनाले पुनः अर्को सफलता हासिल गरेको छ । इराकको सरकारी सेनाले अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) लाई तला अफरबाट लखेटदै आफनो कब्जा जमाएको हो ।

सेनाले तल अफर शहरमा आफनो मुलुकको राष्ट्रिय झण्डा फहराएको छ । सेनाले ताल अफार अब आईएस मुक्त भएको घोषणा गरेको छ । यसअघि अमेरिकी सेना नेतृत्वको गठबन्धनले मोसुललाई समेत आइएस मुक्त गरेको थियो ।

मोशुल र तल अफर सन् २०१४ देखि आईएसको कब्जामा रहेको थियो । २ हजारको संख्यामा रहेका लडाकुले ५० हजारको संख्यामा गएका सेनाको सामाना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed