Breaking News.... EverestOnlineKhabar
August 15, 2026

बझाङमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का

Loading

बझाङ,६ भदौ ।
सुदुरपश्चिमको विकट जिल्ला बझाङमा भूकम्प गएको छ । विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले जानकारी दिनुभयो । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed