Breaking News.... EverestOnlineKhabar
May 12, 2026

भारतको उत्तर प्रदेशमा रेल दुर्घटनाः २३ जनाको मृत्यु, ८५ घाइते

Loading

एजेन्सी,४ भदौ ।
भारत उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घटनामा ८५ जना घाइते भएका छन् । मुजफ्फपुरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ । यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइने बताउँदै घटनाबारे छानबीन गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.