Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संसद कसैको दादागिरी देखाउने ठाउँ होइन : भीम रावल

Loading

काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न नपाएपछि एमाले चिढीएको छ । प्रस्ताव पेश गर्न नपाएपछि आक्रोशित भएका एमाले उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन नै गरे । उनले भने, ‘ गृहमन्त्रीले सार्वजनिक महत्वका विषयमा बोलेको कुरा मिलेको छैन, संसद् कसैको पनि दादागिरी देखाउने ठाउँ होइन । ’

नेता रावलले जरुरी र सार्वजनिक महत्वको प्रस्ताव छलफलमा ल्याउन नदिइनुले लोकत्रन्त्रको धज्जी उडाउने काम भएको बताए ।

सभामुखले ओनसरी घर्तीले सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएपछि बैठक स्थगित गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.