Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सर्वोच्च अदालतको नयाँ एप : अब सबै पेसी र मुद्दाको कारवाहीबारे एपबाटै जानकारी

Loading

काठमाडौँ । प्रविधिको बढ्दो प्रयोगसंगै सर्वोच्च अदालतले आफनो मोबाइल एप सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार एक समारोहबीच एप सार्वजनिक गर्नुभएको हो ।

हाललाई यो एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । यो एपमा दैनिक पेसी, साप्ताहिक पेसी, पूरक पेसी र मुद्दाको कारबाहीको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।

त्यसैगरी महत्त्वपूर्ण फैसला र न्यायाधीशको विवरण पनि एपमा उपलब्ध हुनेछ । हाललाइ उच्च अदालत र जिल्ला अदालतको विवरण भने राखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed