Breaking News.... EverestOnlineKhabar
June 19, 2026

डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा र्याली, माइतीघरमा रिले अनसन

Loading

काठमाडौैैं । चिकित्सा क्षेत्र सुधारको माग गर्दैैै ११औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

विवेकशिल पार्टी, नयाँ शक्ति पार्टी लगायत डा.केसीका समर्थकहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रदर्शन गरेका हुन । सोलाडरिटी फर डा. केसी एलाइन्सको ब्यानरमा प्रदर्शन गरिएको हो । केसीका केही समर्थकहरुले ंमाइतीघरमा रिले अनशन सुरु गरेका छन ।

केसीका माग पूरा गरी सरकारलाई खबरदारी गर्न दवावसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन । अनशनमा सरोज खनाल, विधान आचार्य लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed