Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेइमारलाई रोनाल्डोको यस्तो सुझाव……?

Loading

एजेन्सी,१० साउन ।
रियल मड्रिडका स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिएका छन् । रोनाल्डोले नेइमारलाई बार्सिलोना ठूलो क्लब रहेकाले त्यो भन्दा सानो क्लबमा नजान सुझाव दिएको खबर छ । रोनाल्डो र नेइमारलाई नाइकले स्पोन्सर गरेकाले यी दुईबिच राम्रो मित्रता छ । रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिँदै म्यासेज पठाएको खबरमा उल्लेख गरिएको छ ।
नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जाने तयारीमा रहेका छन् । पिएसजीले नेइमारलाई १९ करोड ६० लाख पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed