Breaking News.... EverestOnlineKhabar
June 25, 2026

आफ्नै कर्मचारीबाट घुस लिने स्वास्थ्य बिभागका उपमहानिर्देशक पक्राउ

Loading

काठमाडौ,१० साउन ।
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा.रमेश विक्रम सिंह घुससहित पक्राउ परेका छन् । उनलाई कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो । उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो ।
कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed