Breaking News.... EverestOnlineKhabar
May 12, 2026

रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनलमा

Loading

एजेन्सी,३१ असार ।
पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश गरेका छन् । फेडेररले सेमिफाइनलमा चेज रिपब्लिकका टोमस भर्डिचलाई ७–६ ७–६ र ६–४ ले हराउँदै ११ औ पटक विम्बल्डनको फाइनल प्रवेश गरेका हु्न् । फाइनल जिते उनी ८ औँ पटक विम्बल्डनको विजेता बन्नेछन् । फेडेररले सन २०१२ मा विम्बल्डनको उपाधि जितेका थिए । फाइनलमा फेडेररले छैटौ बरियताका क्रोएशियाका मारिन किलिकसँग खेल्नेछन् । किलिकले अमेरिकाका साम क्वेयरीलाई हराएर फाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.