Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सोमबार विहानसम्मको परिणामः२४२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

Loading

काठमाडौ,१९ असार ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार विहानसम्म २४२ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९५ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ ।
यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ३, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ स्थानीय तहमा जित हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.