Breaking News.... EverestOnlineKhabar
April 19, 2026

ब्राजिलमा राहदानी वितरणमा अस्थायी रोक

Loading

एजेन्सी,१५ असार ।
बजेट कटौतीका कारण ब्राजिलमा राहदानी वितरणमा अस्थायी रोक लगाइएको छ । संघीय प्रहरीले आवेदन स्वीकार गरेको ६ दिनभित्र राहदानी जारी गर्ने व्यवस्था भए पनि बजेट कटौतीका कारण समस्या भएको भन्दै आवेदन लिन बन्द गरिएको छ ।
ब्राजिल एक दशक यता आर्थिक मन्दीको मारमा पर्दै आएको छ । बजेट कटौतीमा ब्राजिलका राष्ट्रपति माइकल टेमेरलाई जिम्मेवार ठह¥याइएको छ । सरकारले भने यसै हप्ता बस्ने संसद् बैठकमा यो विषयमा छलफल गरी आपतकालीन विधेयक पारित गर्ने तयारी भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed