Breaking News.... EverestOnlineKhabar
April 20, 2026

पाँचथर बुधवारेमा निर्वाचन चहल पहल,कांग्रेसले गर्यो आमसभा तथा पार्टी प्रवेश कार्यक्रम

Loading

पाँचथर,असार ।
पाँचथरको मिक्लाजोङ–८, साविक दुर्दिम्वाको ऐतिहासिक शहर ६नं बुधवारेमा निर्वाचन महाअभियान अन्तर्गत बुधबार नेपाली कांग्रेसको आमसभा तथा प्रवेश कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजोङबाट नेपाली काँग्रेसका सम्पुर्ण उम्मेद्वारहरु टुङ्गो लागेको छ । मिक्लाचोङ–८ को गाउँपालिका अध्यक्षमा खड्गसुन्दर लावती,उपाध्यक्षमा सुनमाया राईले उम्मेद्वारी दिे टुङ्गो लागेको छ । यस्तै,वडा नं.८ को वडाध्यक्षमा नगेन लामा र सदस्यहरुमा दल बहादुर तामाङ,ललिमाया मगर र ईन्द्र माया बि.क. रहेका छन् । यस्तै, वडा नम्वर ७ को वडा अध्यक्ष, रेवन्त बहादुर माखिम र वडा सदस्यहरुमा सिंहराज तामाङ, मान बहादुर तामाङ, जानुका बाँस्कोटा र बिमला रसाइली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed