Breaking News.... EverestOnlineKhabar
April 21, 2026

मेयरका दाबेदार वडाध्यक्षमै पराजित भएपछि…..

Loading

पोखरा,७ जेठ ।
कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित भएका छन् ।
पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उनलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।
६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed